कबी राज...!


 



ein Bild 

 

 

आजको यो परिचयमार्फत तपाईंलाई पूर्वको खोटाङतिर लैजाना चाहन्छु

 खोटाङको  हलेशी महदेबीस्थान-५ मा जन्मनुभएका

एक युबक हलेशी को बनपाखामा घाँस्-दाउरा गर्दै बनपाखासँग

मितेरी लाउने उनै तन्नेरी आज हाम्रो माझ दुइवटा एल्बम रिलिज गरी

हामी माझ अै पुग्नु भएकोछ.,

उहाँ तपाईंहरुको न्यानो मायाको पर्खाइमा हुनुहुन्छ, 

,हामीले मायागर्नुपर्छ अनी उहाँको न्यानो मायाले हामीलाई सदा-सदा जिबित राख्ने छ

उहाँ बाट रिलिज एल्बम घामबरैमा पहिलो एल्बम हो भने हिस्सिमैयाँ दोस्रो जुन

एल्बमका गीताहरुले कोही कसैको पनि मन छुन सक्छ,

मानव जिबनमा हुने सम्पूर्ण ब्यथाको बर्णण छ गीत मा

एउटा चेलीको आग्रह छ, एउटा माइतिको बाध्यता छ,

म उहाँको सदा-सर्बदा प्रगतिको कामना गर्दछु, मेरो नितान्त ब्यक्तिगत तर्फबाट,
र उहाँ को आगामी एल्बम हरुले तपाईंहरुको न्यानो माया पाइरहोस् भनी कामना गर्दछु!

म उहाँको छोटो परिचय दिन गैरहेको छु,


And last moment Mr. Kabi Wants to say heartly thank you very much those people who are helping him from the heart. 

 

Name : Kabi Raj Chmaling
Add    : Haleshi mahadevisthan-5
Dist    : Khotang
I am hoping you all that, you will give your warm love and your respect to our Friend Kabi
so he can touch the his destiny, and he can give us always latest song, I wish him all the best and all my pray for him, thank you!!

BJ  

  

 

http://hasnadeu.page.tl
 
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free