तपाईंको कबिताहरु!

 

YOU ARE……..

 

You are just like a “river song”

A song that has been sung by beauty

A song that has been touched by the lips of beauty

A river song that passed

The world of beauty and gentleness

 

You are an example of greatness

An example of gentleness

An example of generosity

What else……

 

You are like a world for some

For some to whom you are

Something in their hearts

As you know how to teach others

As you know how to deal with sincerity

 

When you walk in

You don’t know how many hearts flutter

When you go out

No one knows how many hearts are hurt

 

You are the shining star for the people around “you”

You don’t know that they want to

Revolve around “you”

That’s why every time you

Hold the galaxy in your hands

 

The smiles come inevitably on the faces

When you see the ease comes inevitably

When you speak

The problems try to runway

When you think the moves tender

The flowers get jealous

When you touch,

 

You brighten the day of the people you care

You care for them they know you care

You know how to share the worries of others

 

You are an angel / an angel on globe

An angel that flights with the worries of others

That keeps cool all day

The angel with extraordinary

You teach life a lesson

You teach those who are lost

You care for those who have

No courage to ask for it

You are care for those

Who even don’t know what’s good for them

 

Congrats that you have some caring friends

To whom you can call on anytime

To whom you can be harsh anytime

With whom you can share your problems

 

BY BJ BANTAWA RAI

 

 

DEVEN THAPA BASANTAPUR 13thum

हजरौलाई अटाँुउछु भन्थौ

मलाई किन पाखा लायौ

नितान्त मा थिए म

सहारामा  जिउनलायौ

विश्वास गर्न पहल गरी

धोक मलाई किन खुवायौ

हिमाल झैं अटल थिए

किरण बनी किन छायो

हिउँ  भै  ढाक्छु भन्थ्यौ

बर्षा बनी मलाई रुहायौ

प्रक्रिती झैं निस्छल थिए

बढी बनी पहिरो ल्यायौ

फुलको मुस्कान ल्याउछु भन्थ्यौ

काँढां बिचमा मलाई  छाडयौ

सच्चा थिए नयन मेरा

तिमीले चुम्ने प्रयास गर्यौ

प्यारै प्यारले भर्‍छु भन्थ्यौ

तिरस्कार लाई जन्माई दियौ

 

 प्राचीन युवती

विमला तुम्खेवा

यो खोलाले किन गति बदल्दैन

सयौं वर्षेखि यसरी नै एकनास उदाइरहेछ
यो र्सर्ूय........
तर,
बदल्न सकिन उसले आफ्ना दुःखहरुलाई
जसरी मेरो आँखामा तिमीले दिएको दुःख छ
यो समयले प्राचीन युवतीको
मनमा...........
मुटुमा...........
मुस्कानमा..........

सिङ्गै उमेरमा मात्र प्रेमले दुःख थपे
सिङ्गै उमेरमा मात्र यातनाहरु दिए
सिङ्गै जीवनमा मात्र भ्रमहरु रहे
आर्श्चर्य,
आज म उसको अनुहारमा देख्दिनँ
अप्राप्तिको दुःख
न देख्छु नरमाइलो अन्दाज
श्रंखलाबद्ध बगेको उसको उमेर र भोगाइ
आज गौरवमय छ
हेर त
यो पहाड जस्तो कौतुहल जन्माएर
ऊ कसरी बाच्न सकेकी छे

त्रि्रो अतितहरुमा .......
त्रि्रो अनुभूतिहरुमा.......
त्रि्रो प्रेममय संस्मरणहरुमा

हो, यो खोलाले गति बदल्दैन
न त कहिले बदल्न सक्छ
तर,
कसरी बदलेर गई उसले
त्रि्रो यादलाई
त्रि्रो जीवनलाई
कहिले नबिर्सिने नमिठो घाउ बनाएर ।

 

तिम्रो तस्विर

जय छाङ्छा  

भित्तामा टाँगिएको तिम्रो तस्विर
फूलजस्तो
साधुजस्तो
साँच्चि नै नरिसाउने/नबिझाउने
आनन्दको क्षणजस्तो
मोहनीको खानीजस्तो
भित्तामा टाँगिएको तिम्रो तस्विर 


कोइलीको कुहुकुहु आवाजजस्तै
श्रुतिमधुर तिम्रो बोली
टेपरर्ेकर्ड बजाउँदै
घरिघरि सुन्नेगर्छु
सम्झनालाई उन्ने गर्छु
विरहलाई धान्ने गर्छु
नरिसाउनू है मेरी प्रिय
बचत खाता खोलेरै भए पनि
बिछोडलाई जम्मा गरेको छु
नदीहरुको मुहानजस्तो
भित्तामा टाँगिएको तिम्रो तस्विर
अचम्मै छ आजकल मलाई
बिनसित्तिमा दुख्ने गर्छ
तन दुख्छ/मन दुख्छ
खोई ! के भन्ने र मेरो हजुर
कहाँ दुख्छ/किन दुख्छ
बीमा गर्न पाए हुन्थ्यो
अदृश्य या पीडा र बेमौसमका यादहरुको
लजाएर धकाएर केही नभनी बस्ने गरेको छु
सम्झनाको प्रधान कार्यलय
भित्तामा टाँगिएको तिम्रो तस्विर

शुभ-कामना अन्तरहृदय बाटै

 

इन्दिरा चाम्लिङ

 

सुगन्धित फूलहरुको गुच्चा,म लिएर आउँछु
यिनै हत्केलाभरि,मैनबत्तीको शिखा लिएर आउँछु
यी ओठभरि मायाको चिनो, म लिएर आउँछु
हेर्नु बाटो मेरो,अमूल्य उपहार लिएर आउँछु
पक्कै आउँछु म! आज तपाईको जन्मदिनमा
स्वीकार्नु है!आँखाभरि शुभकामना!!
स्वीकार्नु है!मुटुभरि शुभकामना !!
आज तपाईको जन्मदिन
मेरो मनमा त्यसै त्यसै


 
 
This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free